प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ।सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो। सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ। मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक … Continue reading प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति